TOURISM2 years ago
बुद्धकृष्ण छेडाए जिब्रो : भक्तपुर जात्रामय
भक्तपुर । भक्तपुरको बिस्का जात्राअन्तर्गत सोमबार मध्यपुर थिमीको बोडेको जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक आफ्नो जिब्रो छेडाएका छन् । मध्यपुर थिमी नगरपालिका ८...