काठमाडौं (साँखु) । स्वस्थानी व्रत भनेर प्रसिद्ध एक महिने माधवनारायण व्रत यस वर्ष यहीं माघ १५ गतेदेखि सुरु हुँदैछ । काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुस्थित शाली नदी...