HEALTH6 months ago
प्लाज्मा थेरापी गर्न भक्तपुर रेडक्रसले रगत संकलन थाल्यो
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले कोरोना भाइरस संक्रमणलाई जितेकाहरुको रगत संंकलन सुरु गरेको छ । कोरोना भाइरस संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुको...