भक्तपुर । कोरोना भाइरस संक्रमण महामारीबीच नै भक्तपुरमा धमाधम काँचो इँटा उत्पादन गरिएको छ । भक्तपुरका इँटा उद्योगीहरुले यस वर्ष इँटा उत्पादन नगर्ने निर्णय गर्दागर्दै पनि...