SOCIAL1 month ago
यस वर्ष भक्तपुरमा माधवनारायणको व्रत नबसाइने
भक्तपुर । यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत सुरु बिहीबारदेखि हुँदैछ । काठमाडौंको साँखुस्थित शाली नदी परिसरसँगै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा पनि यो एकमहिने माधवनारायणको...