भक्तपुर । भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको अध्यक्षमा चारजना नेताहरुले दावी गरेका छन् । एउटै पदमा चार नेताको दावी भएपछि दाहाल–नेपाल समूहलाई भक्तपुरमा...
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यस वर्ष नरोकिने भएको छ । गत वर्ष कोरोना भाइरस संक्रमण व्यवस्थापन गर्न भनी बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको थियो...
भक्तपुर । मृगौलालगायतका अंग प्रत्यारोपण गर्नको लागि भारतमा रगत जाँच गर्न पठाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंग प्रत्यारोपणको लागि...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. २ को महत्वाकांक्षी योजना अघि बढेको छ । वडाकै सबैभन्दा ठूलो ढल व्यवस्थापनसम्बन्धी योजना अघि बढेको हो ।वडा...
भक्तपुर । भक्तपुरका ५ हजार ३ सय एक जनाले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा २ हजार ४ सय ७२ र...
भक्तपुर । भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका १ सल्लाघारीबाट प्रतिबन्धित लागूऔषधसहित आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सल्लाघारी पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा...
भक्तपुर । आयोजक दुवाकोट व्याडमिन्टन समाजका महेश प्याकुरेल र छत्रमणि कटवालको जोडीले चाँगुनारायण नगरव्यापी पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित...
भक्तपुर । टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राती एकजना पैदलयात्रीको मृत्यु भएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट...
भक्तपुर । कोरोना भाइरस संक्रमण तथा व्यवस्थापन गर्न भनी भक्तपुर तलेजु आगमछेंभित्र रोकिएको बलिसहितको पूजा श्रीपञ्चमीदेखि पुनः सुरु भएको छ ।श्रीपञ्चमीको दिन ७ वटा बोका, एउटा...
भक्तपुर । नेपाली कांग्रेसका सभासद्हरुको विरोधबीच चाँगुनारायण नगरपालिकाको जारी आठौं नगरसभाले नेपाल इञ्जिनियरिङ कलेज सञ्चालन कार्यविधि ऐन २०७७ बहुमतले पास गरेको छ ।सुरुमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन...