भक्तपुर । सञ्चालनमा आएको तीन महिनापछि भक्तपुर अस्पतालस्थित आईसीयू कक्ष उद्घाटन गरिएको छ । अस्पतालले भाद्र १ गतेदेखि सञ्चालनमा ल्याएको ६ शय्याको आईसीयू बिहीबार एक कार्यक्रमबीच...